१२ पौष,खुल्लान्यूज
राजधानी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । 
प्रदेशसभामा रहेका ३७ सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
संन सद सचिवालयमा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् । 
नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय