२१ कार्तिक, जिल्ला ब्यूरो ।
गुल्मी जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ७४३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जनाको नमुना स्वाव परिक्षणबाट १४ जना कोरोना संक्रमित थप भएका छन । ५६ जना सक्रिय संक्रमित छन भने निको भएर घर फर्किनेको संख्या ६७८ जना रहेको छ । हाल सम्म गुल्मी जिल्लामा ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय