९ महिना काेखमा राखि जन्म दियौं मेरि आमा
जति बाधा आएनि मलाई बचायाै मेरि आमा
भाेक लाग्दा आफु नखाई मलाई खान दियौं
म राेइरहदा मेरो आसु पुछि माया दियौं ।।

अरूले चाेट दियनि तिमिले कहिल्यै दियनाै
हरेक घाउका दबाइकाे लागि तिमी थियौं
सानैदेखि आफु राेइ मलाई हास्न सिकायाै
सधैं राम्रो मान्छे बन्नु पर्छ भन्यौं ।।

संसारमा जहाँ गयनि तिमीलाई नै देख्छु
यति धेरै माया दियौं कि आफुलाइ नै भुल्छु
संसारका हरेक खुसि तिमीले दियौं
जिवनका हरेक दुखमा तिमले साथ दियौं ।।

ईश्वरकाे रूप देख्छ तिमिमा मेरि आमा
ईश्वरकाे सुन्दर उपहार मेराे लागि तिमी मेरि आमा ।।
🖋️ लेखक -प्रियंका पन्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय