६ पौष,खुल्लान्यूज
राजधानी। सत्तारुढ र प्रतिपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध मिलेर प्रतिवाद गर्ने सहमति गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा दलहरुबीच ओलीको असंवैधनिक कदमको मिलेर प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी जसपाबीच मंगलबार आ–आफ्नाे केन्द्रीय कार्यसमितिमा ओलीको कदमका बारेमा छलफल गरेर आगामी रणनीति तय गर्ने पनि सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर