२९ फाल्गुन
राजधानी ।नेकपा(माओबादी) केन्द्रको शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिती बैठकले माओवादी केन्द्रका तर्फका संघिय मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेको छ ।
साथै एमालेकाे कमिटीमा राखिएका .संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने बताइएको छ । आगामी चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको तर चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर