पुस १४,२०७८ :तमु ल्होसारको अबसरमा नेपाल सरकारले भोली बिहीबार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको १४ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिब शोभाखर रेग्मीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

© 2026, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs