३ फागुन, खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मिमा चट्याङ पर्दा एक जना घाइते भएकी छन । जिल्लाको मालिका गाउँपालिका वडा न. २ दर्लिङमा चट्याङले लागरे एक महिला घाइते भएकी छन् ।४५ वर्षीय मन कुमारी घर्ती घाइते भएको स्थानीय विष्णु विकले जानकारी गराएका छन। घाइते सुनारको स्थानीय मेडिकलमा उपचार पछि करिब ढेड घण्टा पछि होस खुलेको बताईको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs