७ फाल्गुन,खुल्लान्यूज
राजधानी । प्रदेश न. २ का प्रदेश प्रमुख तिलक परियारलाई सरकारले पदमुक्त गरेको छ । परियारलाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिधादेबी भण्डारीले पदमुक्त गरेकी हुन ।
शुक्रबार राष्ट्रपति कार्यालयबाट मन्त्रीपरिषदको सिफारिसमा सबिधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार पदमुक्त गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर