
२५ फागुन,
गुल्मी । सर्बोच्च अदालतले नेकपा एकतालाई बिभाजन हुने गरि फैसला गरेपछी पूर्व माओवादी केन्द्र र र पूर एमाले ब्यूतिएका छन । दुबै पार्टीले आ आफ्ना कार्यालयमा बोर्ड फेर्न सुरु गरेका छन । मगलबार गुल्मीमा पनि नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छन । माओवादी केन्द्रले तम्घासको अर्घाखाँची जिपपार्कमा रहेको सहिद स्मृति भवनमा कार्यालयको बोर्ड राखेर जिल्ला पार्टी कर्यालय सन्चालनमा ल्याएको छ उता तम्घास स्थित मदन आश्रीत भवनमा नेकपा एमालेले आफ्नो बोर्ड राखेर जिल्ला कार्यालय सन्चालनमा ल्याएको दुबै पार्टिका नेताहरुले बताएका छन । यद्यपि माधब समुहमा सकृय रहेका जिल्ला नेताहरु मौन अबश्थामा रहेका छन ।