२७ फाल्गुन
बिहिबार महाशिवरात्री पर्व देशभर मनाइदै छ । हिन्दु धर्मावलम्बीलेहरुले निकै महत्वका साथ भगवान शिवलाई खुशी पार्न यो पर्व मनाउने गर्छन । बिहानैदेखी पशुपति नाथ मन्दिर लगायत देशभरिका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।
पाल्पाको शिद्द्बाबा गुल्मीको दिब्रुङ्ग शिवालय मन्दिर, चन्द्रकोट, रुरु छत्रकोट रेसुङ्गा आपचौर कोटेश्वर मन्दिर अर्घाखाँचीको मालारानी लगायतमा बिहानैदेखी व्रत बसेर पुजा गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।
शिवरात्रीमा आफुलाई शिवको भक्त सम्झिदै भाङ्ग धतुरो खाने चलनपनि छ । पछिल्लो समय धर्मको नाममा हुने यस्ता कार्यले समाजमा नराम्रो असर पर्दै गएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर