२९ फाल्गुन
राजधानी । शुक्रबार बालुटारमा ओलि पक्षिय नेकपा एमालेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकबाट नवौ महाधिवेशनबाट निर्बाचित भएका अध्यक्ष के पि शर्मा ओलि र महासचिव ईश्वर पोखरेल बाहेक अरु सबैलाई पदमुक्त गरिएको छ ।
बिभाग र प्रदेशहरुको जिम्मेवारीमा समेत माधब झलनाथ समुहका सबैलाई हटाएर ओलि र बादल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएको छ । साथै बिधान संशोधन गर्दै ७० वर्षे उमेरहद पनि हटाएको छ । तस्बिर अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर