०८ चैत्र
अर्घाखाँची । अर्घाखाँची जिल्लाको चुत्रावेसिकाे जनज्योती स्कुल नजिकैकाे ओरालाे बाटाेमा अर्घाकाे सक्रेटिबाट सन्धिखर्क आउदै गरेको लु१ज ४५३८ नम्बरको बोलेरो डबल क्याप जिप आइतबार बिहान अन्दाजी ९ बजे दुर्घटना भएको छ ।
जिपमा सबार ६ जना यात्रु मध्ये ४ जना घाईतेको अर्घाखाँची अस्पतालमा उपचार भैइरहेको छ । जिपमा सबार यात्रु सुरज खनालका अनुसार साढे ३ बर्षकाे बच्चा सहित ६ जना जिपमा सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर