१२ चैत्र
बासुदेब पोखरेल । धुर्काेट गाउँपालिकाले एक वडा एक अायुर्वेद स्वास्थ काे माध्याम वाट प्रत्येक वडामा सेवा संचालन गर्ने उदेश्यले हरेक नागरिकलाई सेवाकाे पहुचमा पुर्याउनका लागी अायुर्वेदिक क्लिनिक संचालनमा ल्याएकाे धुर्काेट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेम खनालले जानकारी दिए।
उक्त आयुर्वेद गाउँघर क्लिनिक उद्घाटनमा धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेलले शरिरलाई स्वास्थ राख्नकाे लागि अायुर्वेदकाे महत्वपुर्ण भुमिका रहेकाे हुदा हाम्राे धुर्काेट गाउँपालिका भित्र रहेका २ वटा आयुर्वेद सस्था रहेकाे र जसमध्ये वडा नं ५ काे सस्थाले वाग्ला जैसिथाेक र रजस्थलमा क्लिनिक मार्फत सेवा संचालन गर्ने र पिपलधारा अायुर्वेद स्वास्थ केन्द्रले नयाँगाउ र हाडहाडेमा हेर्नेगरि हरेक महिनाकाे पहिलाे हप्ताकाे बिहिवार नयागाउँ देउरालिवाट सेवा संन्चालन गर्ने साथै सेवालाई थप प्रर्भावकारी बनाउनकाे लागि नयागाउका नागरिककाे महत्वपुर्ण भुमिका रहेकाे हुदा सेवाग्राहीको माग बढ्यो भने गाउँपालिकाले महिनाकाे २ दिन सेवा पुर्याउन लागिपर्ने कुरा बताउदै आधारभुत स्वास्थ्य सेवाकाे जिम्बेवारी स्थानिय सरकारलाई रहेकाे हुदा गाउँपालिका अभियानका साथ लागेकाे बताएका छन ।
वडा नं १ का वडा अध्यक्ष कमल थापाकाे अध्यक्षता गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलकाे प्रमुख अाथित्थ्यता कार्यपालिका सदस्य कविता वि क,र कमला घर्ती, वडा सदस्य चेतमान कुवर र देव व पाण्डे, धुर्काेट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेम खनाल कृषि शाखा प्रमुख अन्जलि गाैतम, अायुर्वेद गाउँघर क्लिनिम व्यावस्थापन समिति अध्यक्ष चिरन्जिवि पाेख्रेल, नेकपा एमाले प्रतिनिधि डिल बहादुर खत्री, नेपालि काग्रेस प्रतिनिधि शेषकान्त पाेख्रेल, माअाेवादि केन्द्र जिल्ला सदस्य महेन्द्र वि सी,अायुर्वेद कार्यालय पिपलधाराका वैद्य दिनेश्वर यादव, सुन्तला जाेन जिल्ला अध्यक्ष चन्द्र वि क लगाएतकाे अातित्थतामा नयाँगाउका समाजसेवि व्याक्तित्वहरु सहितकाे उपस्थित रहेकाे कार्यक्रमलाई नयाँगाउ स्वास्थ चाैकि प्रमुख भेष बहादुर वि सी काे सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय