१३ चैत्र
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) को बैठक सुरु भएको छ । गत फाल्गुन २३ गते अदालतले नेकपालाई एमाले माओबादी फरक-फरक दल भएको फैसला गरिदिएपछी दुबै पार्टिका गतिविधिहरु सुरु भएका छन ।
शुक्रबार धुर्कोट गाउँपालिकामा चन्द्र बि.क.को अध्यक्षतामा बैठक सुरु भएको छ । प्रमुख अतिथी माओवादी पार्टिका नेता वीर बहादुर कार्की रहेका छन । पार्टिका नेता बुद्धि जि सि साथै पार्टी नेता एबम धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
उत्साहजनक उपस्थिति रहेको बैठकले पालिकाको अबको रणनीति र आगामी राजनैतिक तथा सागठनिक योजना निर्माण गर्ने बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर