१८ चैत्र
गुल्मी । सुक्खायाममा बर्सेनि बनजगलमा आगलागी हुन्छ । कतिपय स्थानमा बाहेक अधिकाश ठाउँमा मानवीय लापरबाहीले आगलागी हुने गर्दछ । अझै पहाडी भेगमात जगलमा घरपालुवा पशुचौपायलाई चरिचरण गराउन र मीठो घाँस खुवाउनको लागि जानिजानी आगो लगाउने गरेको पाइन्छ ।
यसवर्षको हिउँदमा पनि देशका धेरै बनजगलहरुमा आगलागी भएको छ । आगलागीबाट जगलमा बासस्थान भएका जगली जनावर तथा चराचुरुङ्गीहरुको निकै बिचल्ली हुने गरेको छ । सबैजना सचेत बनौ र ती निर्दोष प्राणीहरुको जिवन रक्षाको लागि पनि आगलागी नगरौ र अपरधिक मानसिकता भएकाहरुलाई पनि निरुत्साहित गराऔ ।

प्रतिक्रिया

सम्बन्धित खवर