१९ बैशाख
बुटवल । लुम्बिनी प्रदेशका ३ जना ससदहरुले आइतबार पदत्याग गरेका छन । उनिहरु नेकपा एमालेबाट निर्बाचित भएका सासद हुन ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय,
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र,
नवलपरासी पश्चिमका अजय शाहिले सासद पद त्यागेका छन । योसङ्गै भर्खरै पूनर्नियुक्ती भएका मुख्यमन्त्री शकर पोखरेल अल्पमतमा परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर