२३ बैशाख
गुल्मी । गुल्मीमा बढिगाड खोलाले बगाएर एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
कुमाल बढिगाड खोलामा माछा मार्ने क्रममा खोलाले बगाएरर बेपत्ता भएका थिए । उनको खोजि कार्य भइरहेको प्रहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर