हुमाकान्त पोखरेल
गुल्मी १३ जेठ
कोरोना संक्रमणबाट २१ बर्षिय गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ की २१ वर्षिय महिलाको मंगलबार साँझ पाल्पाको लुम्बिनी मेडिकल प्रभासमा मृत्यु भएको स्वास्थ्य कार्यालय, गुल्मीका कोभिड फोकल प्रशन गोपाल कार्कीले जानकारी दिए ।
उनको गर्भमा सात महिनाको बच्चा रहेको छ । एक्कासी श्वास प्रश्वासमा समस्या देखिएपछि जेठ ८ गते उनलाई पाल्पा लगिएको थियो । नौ गते गरिएको एन्टिजेन्ट परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय