खुल्ला न्यूज भदौ २,२०७८ गुल्मी: राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु गुल्मीद्वारा राजनीतिक अध्यादेशको विरुद्धमा गुल्मीमा मसाल जुलुस प्रर्दशन गरेको छ।
लोकतन्त्रको कुरा गर्ने काङ्ग्रेसले दल बिभाजन गर्ने अध्यादेश ल्याउनु दु:खद भएको युवा संघ गुल्मीका सचिब रामकृष्ण न्यौपानेले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs