२९ पाैष, खुल्ला न्यूज
गुल्मी । जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नं. ८ मा एउटा सिंगाे वस्तिका सबै मतदाताहरु नेकपा ( माअाेवादी केन्द्र ) मा प्रवेश गरेका छन ।
साविक काे तुराङ्ग कालावगर, खुस्काेट, गेखुङ्ग घैयार का ३० घर परिवार नेकपा एमाले पार्टी परित्याग गरि माअाेवादी केन्द्र मा प्रवेश गरेका हुन । अाज एक कार्यक्रमका बिच नेपाल दलित एकता समाज तुराङ्ग का अध्यक्ष कुम वहादुर सुनारकाे नेतृत्वमा अनेम संघ वडा सदस्य देवि विक, निर्मला विक लगायत,रुक वहादुर विक, रमेश विक, टंक वहादुर विक, धन वहादुर विक, मनमाया विक, पर्शुराम विक, पवन विक, चक्र वहादुर विक, मन वहादुर विक, राधिका विक, जुना विक, पुर्णकला विक, कमल विक, तुल्सि विक, ईन्द्रकला विक, मनिकला विक समेत ले एमाले पार्टी परित्याग गरि माअाेवादीमा प्रवेश गरेक छन । यसैगरी गेखुङ्ग घैयारवाट प्रेम पाैडेल, मन वहादुर पाैडेल, अर्जुन पाैडेल र यम वहादुर पाैडेल समेत एमाले परित्याग गरि माअाेवादी प्रवेशकाे घाेषणा गरेका छन ।
कार्यक्रममा प्रवेशी हरुलाई नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का लुम्विनि प्रदेश समितिका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि युवराज के सी, चन्द्रकाेट गाउँपालिका समितिका अध्यक्ष टंक वहादुर क्षेत्रीले स्वागत गरेका थिए।
कार्यक्रम तुराङ्ग वडा कमिटिकाे सह सचिव गणेश प्रसाद अर्याल काे संचालन, कमिटिका अध्यक्ष दधिराम सापकाेटाकाे अध्यक्षता एवं समितिका सचिव यज्ञलाल अर्याल ( लक्ष्मण ) काे स्वागत मन्तव्य मा सम्पन्न भएकाे थियाे । पार्टीका चन्द्रकाेट पालिका उपाध्यक्ष वावुराम वाेहाेरा, पालिका सदस्य भिम राना, कृष्ण प्रसाद श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs