खुल्ला न्यूज
काठमाडौं। सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयका लागि आवेदन खुलाएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रहेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि आवेदन खुलाएको हो।
आवेदन दिन इच्छुक विद्यालयले माघ १५ गतेभित्र स्थानीय तहमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा आवेदन पठाउनु पर्नेछ। त्यस्तै सम्बन्धित इकाईले प्रस्तावको प्राथमिकीकरण गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माघ २२ सम्म पठाउनु पर्ने सूचनामा उल्लेख छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs