१ फागुन, खुल्लान्यूज
बुटवल । बुटवलमा रहेका युवाहरुको लगानिमा म्याकन पिजा रेस्टाे क्याफेको शुभारम्भ भएको छ ।
म्याकन पिजा रेष्टुरेन्ट तथा क्याफेको शुभारम्भ
हाेटल ब्याबसायि संघ बुटवलका संस्थापक अध्यक्ष
माधब नेपालले गरेका थिए । क्याफेमा अनलाइन सहित २४ घन्टा ग्राहकलाई सेवा प्रदान गर्ने, मुनाफाको १० प्रतिशत गरिब बिपन्नहरुलाइ दिइने संचालक समिति ले जनाएको छ।

बुटवलमा पहिलो पटक फुरुट पिजा, बर्गर, सेकुवा सहित का परिकार ग्राहकको चाहना अनुसार अनलाइन सिस्टमबाट फ्री होम डेलिभरि सहितको सेवा दिने गरि शुभारम्भ भएको हो ।

युवा ब्याबसायि मणि पन्थीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जिसि, होटल तथा रेस्टुरेन्ट ब्याबसायि संघ रुपन्देहीका अ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचीव, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल, गुल्मीली उद्यमि संस्था रूपन्देहीका अध्यक्ष भोजराज जिसि, समाजसेवी बिष्णु पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
मुनाफा भन्दा गुणस्तर र शुद्धतामा ध्यान दिएर अतिथिहरुको स्वास्थलाई आफ्नो महत्वपूर्ण जिम्मेवारी ठानेको क्याफे सन्चलाक लक्ष्मण पन्थिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय