खुल्ला न्युज, गुल्मी
धुर्कोट गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सर्वसहम्तले पास भएको छ ।

बिहिवार धुर्कोट गाउँपालिकाको गाउँ सभाले आगामी वर्षको निति तथा कार्यक्रम सर्वसहम्तले पास गरेको हो ।

बुधबार गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले पेश गरेको निति तथा कार्यक्रममाथी बाेल्ने सभाका सदस्यहरुले सकारात्म सल्लाह सहित सबै मिलि निति तथा कार्याक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

धुर्कोट गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक वजेट भोली अर्थात असार १० गते प्रस्तुत हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय