खुल्ला न्युज,
१० असार २०७९, गुल्मी
धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० का लागि ५८ करोड ४५ लाख २७ हजार बराबरको बजेट पेश भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल बर्बाेटमा सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता गिरीले उक्त बजेट पेश गर्नुभएको हाे ।
आज पेश भएको बजेट माथिको छलफल असार १९ गते हुनेछ ।