२७ कार्तिक, खुल्ला न्यूज
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको कारण गुल्मीको सत्यवती गाउँपालिकाले मंसिर २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ ।
दिपावली (तिहार) संघारमै आईरहेको बेला सत्यवती गाउँपालिकाले समुदाय स्तरमा अत्याधिक मात्रामा संक्रमण फौलिएको हुँदा यसलाई न्यूनिकरण रोकथाम र सर्तकताको लागी भन्दै बन्द गर्ने सुचना जारी गरेको छ । गाउँपालिकाको वडा नं. ४ र ५ को साहघाट देखि वडा नं. ६ को भलादिसम्मको बजार क्षेत्रका पसलहरु तथा वित्तिय संस्थाहरु अनिवार्य रुपमा बन्द गर्नुपर्ने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs