भुवन भुसाल, गुल्मी।

गुल्मीको गुल्मीदरबार गाउपालिकाले स्थानिय मदिरालाई ब्रान्डिङ्ग गर्ने भएको छ । आज गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले आगामी आर्थिक बर्षमा स्थानीय मदिरालाई ब्राण्डिङ्ग गर्ने बताउनु भएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले भन्नुभयो “स्थानिय स्तरमा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरि निर्माण हुने स्थानिय मदिरालाई ब्रान्डिङ्ग गरी अन्तर स्थानिय तह बजारीकरणको व्यवस्था मिलाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय