०३, मंसिर खुल्लान्यूज
राजधानी। निक्कै प्रतिक्षा गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
बैठकमा नौजना सदस्य सबै उपस्थित रहेका थिए । आगामी १३ गते सचिवालय, १८ गते स्थायी कमिटी बैठक र मंसिर २५ गते केन्द्रिय कमिटीको बैठक गर्ने निर्णय गर्दै आजको बैठक सकिएको हो । अन्य कुनु कुन विषयमा छलफल भयो भन्ने बारे विस्तृत जानकारी आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय