४,मंसिर खुल्लान्यूज
राप्तीब्यूरो । यसैपनि कालिज संरक्षित पंक्षि(चरा) अन्र्तगत पर्दछ । अर्को कुरा बिना अनुमतीपत्र हतियार चलाउन सरकारद्धारा निषेध गरिएको छ । तरपनि लुकिछिपी शिकार खेल्नेहरुलाई सरकारले पूर्णरुपमा नियन्त्रण गर्न सकेको देखिदैन । बुधबार दाङ्गमा कालिज मार्नको लागी भरुवा बन्दुक पड्काउदा एकजनाको ज्यान गएको छ ।
जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ का ३९ वार्षिय टोपबहादुर घर्ती कालिज मार्ने भन्दै जंगलमा भरुवा बन्दुक लिएर गएका थिए । दुर्भाग नै भयो रुखमुनी बसेर कालिजलाई ताक्दै भरुवा बन्दुक पड्काउदाँ उनैतिर फर्कियो र ज्याज लियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय