५ मंसिर,खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मी जिल्लाको ईश्मा गाउँपालिकाले न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ७ गते कार्तिक शुक्ल अष्टमीको दिन पालिकामा सार्वजनिक बिदा गर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाले मंसिर ४ गते निर्णय गर्दै पालिका भरि आईतबारका दिन सम्पूर्ण शिक्षण संस्था स्वास्थ्य संस्था, वडा कार्यालयहरु र गाउँपालिकाको कार्यालय साथै अन्य सबै सार्वजनिक संघसंस्थाहरु, कार्यालयहरु बन्द रहने सुचना मार्फत जानकारी गराएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs