७ मंसिर ,
जिल्ला व्यूराे। गुल्मीदरबार गाउँपालिकामा ७ गते आइतबारदेखी ११ गतेसम्का लागि अत्याबश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ ।
गाउँपालिकाको कार्यालय परिसरमा बस्ने २० बर्षकी महिलामा संक्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रदान गरिने अत्याबश्यक सेवा बाहेक अन्य सेवा ११ गते सम्मका लागि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
साथै स्वास्थ्य, कृषि, पशु,शिक्षा तथा खेलकुद,पुर्वाधार बिकास र रोजगार शाखाहरुबाट नियमित सेवा प्रदान हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय