२५,मंसिर,खुल्लान्यूज
महेन्द्र घिमिरे । सरकारले अध्यादेश मार्फत ६० बर्ष मुनिका बिधुवा एकल महिला अपांगता भएका व्यक्ती र बिदेशबाट निर्बितिभरण पेन्सन गर्नेहरुले पनि नयाँ ब्यबस्था अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछ्न।
सामाजिक सुरक्षा एन २०७५ लाई संशाेधन गर्न बनेको अध्यादेश जारी गरि सामाजिक सुरक्षा भत्ता बितरणमा यस अघि रहेको अन्योलता सरकारले प्रष्ट पारेको छ यश सङ्गै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कानुनी बाटो खुलेको छ। अध्यादेश जारी भएपछि बिधुवा एकल महिला र बिदेशबाट निर्बितिभरण प्राप्त लाभग्राही लाभान्वित हुनेछ्न।

प्रतिक्रिया

सम्बन्धित खवर