१६ चैत्र
महेन्द्र घिमिरे । मुसिकोट नगरपालिका गुल्मीको आयोजना मा मुसिकोट नगरपालिका वडा न ५ को आपचौर प्राबिधिक शिक्षालयको सभाहलमा गोष्ठी सप्पन्न गरिएको हो।
मुसिकोट नगरपालिकाको बिनियोजित बजेट सघ र प्रदेशको समपुरक बजेट को भैतिक तथा बितिय प्रगतिको दोस्रो चौमासिक फाल्गुन मसान्त सम्म भएको कामको बरेमा समीक्षा गरिएको थियो। समीक्षा कार्यक्रमले बाकी रहेका कम आगामी तेस्रो चौमासिक कसरी अगाडि बढने र सम्पन्न गर्ने बिसयमा मह्त्पुर्ण भुमिका निर्बाह गर्ने प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो।
समिक्षा गोष्ठी मुसिकोट नगरपालिकाका शाखा प्रमुख हरुले आफ्नो शाखाको भैतिक तथा बितिय प्रगति पेस गरेका थिय। कृषि शाखा टोप बहादुर वलि पशु सेवा शाखा महेन्द्र राज पन्थी स्वास्थ्य शाखा प्रमुख डि बि जि सि प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे र सम्ग्र नगरपालिकाको बारेमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
नगर प्रमुख सोमनाथ सापकोटाले दोस्रो चौमासिक समापन सम्म नगरपालिकाको भैतिक तथा बितिय प्रगति संतोषजनक रुपमा रहेको र अबको तेस्रो चौमासिक सबैले समयमा नै कार्यहरुलाइ सम्पन्न गर्ने सहयोग पुर्याउनु पर्ने बताउनु भयो।
कार्यक्रममा छलफलको क्रममा आफ्ना जिझास सुजाव तथा कार्यन्वनमा रहेका कार्यहरुको बारेमा वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री वडा अध्यक्ष प्रकाश काप्ले वडा सदस्य दल वहादुर थापा श्री नेपाल रेडक्रस सोसाइटी वामी शाखा सभापति ज्ञानहरि सापकोटा श्री पृथ्वी मा बि बिधालय ब्यबस्थापन समिति अध्यक्ष समाजसेबी खुम बहादुर थापा लगायत आफ्नो बिचार राख्नु भएको थियो ।
कार्यक्रम नगर प्रमुख सोमनाथ सापकोटाको सभाअध्यक्षाता उप प्रमुख कमला शर्मा को स्वागत मन्तव्य रहेको कार्यक्रममा वडाअध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी साझेदार सस्थाका प्रतिनिधि बैक तथा बितिय क्षेत्रका प्रतिनिधि उपभोक्ता समिती का प्रतिनिधि पत्रकार सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको कार्यक्रममा सहजीकरण सुचना प्रबिधी शाखा प्रमुख समुन्द्र बिक्रम रायमाझी र संचालन योजना शाखा प्रमुख मुना ज्ञवालीको रहेको थियो।




