साप्ताहीक हाँजिरीजवाफ प्रतियोगीतामा सहभागीता जनाउँ हरेक हप्ता रु १०० को रिचार्ज जितौँ ।
नियमहरु :
१. Khulla News- खुल्ला न्युज नामक फेसबुक पेज Like र Follow गरेको हुनुपर्नेछ ।
२. प्रश्नको सही उत्तर मुख्य पोष्टको कमेन्टमा लेखी उक्त पोष्ट फेसबुकमा शेयर गरेको हुनुपर्नेछ ।
३. उत्तर दिने समय हरेक हप्ताको सनिवार देखी शुक्रवार साँझ ५ बजे सम्म ।
४. १ वटा प्रश्नको समयावधि १ हप्ताको सनिवार देखी शुक्रवार साँझ ५ बजे सम्म हुनेछ ।
सही उत्तर मिलाउनेहरु मध्ये गोलाप्रथाबाट १ जना विजेता घोषणा गरीनेछ ।




