काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय फेरि थप गरिएको छ।

यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो। अहिले पुनः बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको हो।

स्रोत थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर